Friday 26 August 2011

गेडी



गेडी 
                                 नवीन लामा `सुरेश` 

आउँदैछु गाउँमा प्रवास त्यो छोडेर
खुशीहरु साथैमा मनभरी गोडेर//
थाकिन
गाउँघर भुल्न सकिनँ//

डाँडा-काडा चौतारी पाखाहरु हरिया


नूनको भारी बोकेर हिडेको छ भरिया//
झुलेको
ढकमक्क फूल फूलेको//



पलाएर सल्लाको पातहरु सुसायो
मुग्लानीले पाइला चौतारिमा बिसायो//
तर्केर
नजानु है फेरि फर्केर//
"पृथ्वीनगर १ झापा नेपाल " 

No comments:

Post a Comment