Saturday, 20 August 2011

गजल

अनायसै आज आँशु छुपाएर रुँदैछु म
मनको कुरा मन भित्रै लुकाएर रुँदैछु म!!


हरेक प्रहर हर समय तिम्रो याद आइदिँदा
नदुखेको मन पनि दुखाएर रुँदैछु म!!


हारी आज आफै देखि टाढा हुन चाहन्न थे
आज फेरि पुरानो घाउ बल्झाएर रुँदैछु म!!

No comments:

Post a Comment